डाक्टरले ३७ मिनेटसम्म बिरामीको पिसाब चुसेर मृत्युबाट बचाए (भिडियोसहित)

rXDWS5wnAC

३७ मिनेटसम्म युरिन चुसेर बिरामीलाई मृत्युबाट बचाएपछि एक डाक्टरको अहिले चर्चा चुलिएको छ ।

चीनबाट न्यूयोर्क जाँदै गरेको एक विमानमा ती डाक्टरले ३७ मिनेटसम्म बिरामीको पिसाब चुसेर बाहिर फालेपछि उक्त बिरामीको ज्यान बचेको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार, ती व्यक्ती दक्षिणी चीन एयरवेजमा यात्रा गरिरहेका थिए । उडानकै क्रममा अचानक उनको स्वास्थमा समस्या आएको थियो ।

विमान ल्याण्ड हुन अझै ६ घण्टा बाँकी थियो । डाक्टर हाङ होङले उनको उपचार गरेका हुन् ।


ताजा खबर

    यो पनि पढ्नुहोस्