नेपाल घटना

जापानको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै फेल

japan
Last Updated on

जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए। तीमध्ये भाषा परीक्षामा मात्र १ जना उत्तीर्ण भएका छन्।

नेपाल र जापनको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप परीक्षणमा उत्तीर्ण हुनुपर्छ।