
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रत्रकार सम्मेलनमा जानकारी गराउनु भएअनुसार्, पछिल्लो २४ घण्टामा २७८ संक्रमित थपिएका छन । यो सँगै संक्रमित संख्या २,९१२ पुगेको छ ।
थपिएका २७८ जना मध्य ११ जना महिला र २६७ पुरुष रहेका छन।
त्यसैगरी आज सम्म ३३३ जना डिस्चार्ज भएर घर फर्किएका छन । डिस्चार्ज हुने मा २७२ पुरुष र ६१ महिला रहेका छन् ।