
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७९ जनामा संक्रमणको पुष्टि भएको छ । नयाँ संक्रमितमा २२ महिला र अन्य पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै निको हुनेको संख्या ६ सय ७४ पुगेको छ भने १५ जनाको मृत्यु भएको छ |
हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ|