९ बैशाख २०८२, मंगलवार

प्रधानमन्त्री दाहाललाई चीनमा ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

7 2

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा चिनियाँ सेनाले ‘गार्ड अफ अनर’ अपर्ण गरेको छ ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपुलमा स्वागत गरेका थिए ।

बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा अहिले नेपाल र चीनबीच द्विपक्षीय वार्ता हुँदैछ ।

10
GuardofHonour3 1695612723
2
6
GuardofHonour12 1695612724
GuardofHonour4 1695612724
GuardofHonour7 1695612724
GuardofHonour9
GuardofHonour2 1695612723
GuardofHonour1 1695612724