
गेब्रिएल जेसुस र रोबेर्टो फेर्मिनो बाट १९ औ र ७१ औ मिनटमा भएको गोलको मद्घत ले ब्राजिलले अर्जेन्टिनालाई २-० ले पाखा लगाउदै कोपा अमेरिका को फाइनल प्रबेश गरेको छ ।
अर्जेन्टिनाका ५ खेलाडीले पहेलो कार्ड खाएका थिए भने ब्राजिलका खेलाडी ले २ पहेलो कार्ड पाए। अत्यन्तै प्रतिस्प्राधात्मक खेलमा अर्जेन्टिना को तर्फबाट २ पटक गोल हान्ने प्रयास भए पनि त्यस्लाई ब्राजिलका गोल-कीपर ले बिफल पारेका थिए ।
चिली र पेरु बिच को खेल को विजेता सँग ब्राजिल को फाइनलमा भिडन्त हुनेछ । चिली र पेरु बिच को खेल भोली नेपाली समय अनुसार बिहान ६:१५ मा शुरु हुनेछ ।