९ बैशाख २०८२, मंगलवार

कोविड्का लागी देशभरिमा ९४२ आइसियु, ४९६ भेन्टिलेटर उपलब्धता, कुन प्रदेशमा कति ?

icu covid representation
सांकेतिक तस्विर

स्वास्थ मन्त्रालयको बिहिबारको दैनिक प्रेस सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले कोभिडको लागी उपलब्ध आइसियु र भेन्टिलेटर उपलबधता बारे जानकारी गराए । कोरोना संक्रमितका लागी देशभरिमा गरेर ९४२ आइसियु बेड र ४९६ भेन्टिलेटर उपलब्ध रहेको प्रवक्ता गौतमले बताए ।

आइसियु संख्या:

  • प्रदेश १ : ४३
  • प्रदेश २ : ४५
  • बाग्मती प्रदेश : ६३०
  • गण्डकी प्रदेश : १३७
  • प्रदेश ५ : २९
  • कर्णाली प्रदेश : ४०
  • सुदुर पश्चिम प्रदेश : १८

जम्मा : ९४२

भेन्टिलेटर संख्या:

  • प्रदेश १ : १९
  • प्रदेश २ : १७
  • बाग्मती प्रदेश : ३६१
  • गण्डकी प्रदेश : ५९
  • प्रदेश ५ : १३
  • कर्णाली प्रदेश : १७
  • सुदुर पश्चिम प्रदेश : १०

जम्मा : ४९६