
भोजपुर सदरमुकामको हटिया लाइनमा प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्त भएको छ | घटनामा प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको छ भने विपल्व समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ |
अपडेट:
स्रोत : नेपाल प्रहरी फेसबुक पेज