
गएराती सम्पन्न खेलमा गुयाना अमेजन वारियर्ससँग जमैका १४ रनले पराजित भएको हो । जमैकाले तीन खेलमा दुई हार बेहोर्दै पुछारबाट दोस्रो स्थानमा छ ।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । यो सँगै सन्दीपको विकेट संख्या ४ पुगेको छ । ब्याटिङ गर्ने क्रम्ममा सन्दीप शून्यमै आउट भए ।
गुयानाले दिएको केवल ११९ रनको लक्ष्य पछायेको जमैका २० ओभरमा ७ विकेट गुमाउदै १०४ रनमा समेटीएको हो ।