
बिराट कोहली र अनुश्का शर्मा माता-पिता बन्ने खबर स्वयम दुवैले एक ट्वीट मार्फत सार्वजनिक गरेका छन ।
ट्वीटको अनुसार जनवरी २०२१ मा उनिहरु अभिभावक बन्दैछन ।
ट्विटरमा खुलासा गर्द उनिहरु ले एकै स्वर मा भनेका छन : “And then, we were three! Arriving Jan 2021”
हाल विराट आईपीएल २०२० मा भाग लिनको लागि युएईमा छन् । खेल अगाडी उनि अहिले इन्डियन प्रिमियर लिगको अगाडि क्वारेन्टाइनमा छन्।