आज (बुधवार) बिहान ५:१९ बजे काठमाडौंमा भूकम्पको झट्का महसुस गरिएको छ ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर एकबिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाल भुगर्भ मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे भूकम्पको केन्द्रबिन्दु रहेको छ ।