
सन् २०१९ लाई बिदाई गर्दै २०२०को विश्वभर स्वागत गरिएको छ । नयाँ वर्ष सुरु भएलगत्तै संसारभरका मानिसहरुले हर्षोल्लास मनाउँदै भव्य अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् । नयाँ वर्ष सुरु भएलगत्तै संसारभर देखिएका केही तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।















तस्वीर : एजेन्सी