
फाइल फोटो
नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भैनसकेको प्रतिक्रिया दिनु भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङले प्रधानमन्त्रीको वर्थ डे मनाइरहेको बताउनु भयो । संसद् विघटनको फैसला केही थाहा नभएको बताउनु भयो ।नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा रहनु भएको थियो । ओलीले आज ७० औं जन्म दिवस मनाउँदैहुनुन्छ ।