
५ विकेट गुमाएर नेपालले ५० रन पुरा गरेको छ । निकै फितलो देखिएको ब्याटिङमा नेपालका २ खेलाडीले मात्र दोहोरो अंक भेट्टाएका छन ।
विनोड भण्डारी र कुशल मल्ल ब्याटिङ गर्दै छन । कुशल को यो डेब्यु खेल हो ।
खेल मा नेपाल निकै दवावमा खेल्दै छ । यस अघीको खेलमा पनि नेपाल ओमान स्ँग पराजित भएको थियो ।

७ टिम सम्मिलित लिगको अंक तालिकामा नेपाल छैठौ स्थानमा छ भने संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ ।