९ बैशाख २०८२, मंगलवार

नायिका सन्ध्या केसीले कसिन् लगनगाँठो (थप तस्बिर सहित)

207393312 368794284605145 4107286304245348017 n

फिल्म ‘ड्रिम्स’ पण्डित बाजेको लौरी लगायतमा अभिनय गरेकी नायिका सन्ध्या केसीले कानुनी बिहे गरेकी छिन् । उनले, सामाजिक संजालमार्फत बैबाहिक जीवनमा बाँधिएको जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फते आभूषण ज्योती कंसकारसँग बिहे गरेको उल्लेख गरेकी छन् ।
‘हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ ,’उनले लेखेकी छन् ।

Capture 1

कोरोना त्रास र निषेधाज्ञाका कारण सन्ध्याले आभुषणसँग धार्मिक परम्परा अनुसार बिहे नगरेको उल्लेख गर्दै कोभिडको परिस्थिती सामान्य भएपछि धार्मिक परम्परा अनुसार बिहे गर्ने बताएकी छिन् ।

204639741 368794337938473 2537043789450768493 n
204612699 368794297938477 2299435735878361089 n
205073474 368794334605140 330241015645977456 n
205873680 368794377938469 4389745067902298367 n
207086652 368794427938464 5883898303336986380 n