
बुधबार सार्वजनिक विदा हुने भएको छ । नेपाल सरकारले बकर इदको दिन साउन ६ गते विदा दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुएको छ ।
नेपाल मुश्लिम संघले बकर इदका दिन बिदाकाे माग राख्दै गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको थियो ।