
फाइल फोटो
भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवाली रिट लिएर आफैं सर्वोच्च अदालतमा पुगेका छन् ।
ज्ञवालीले यो मौलिक हकविरुद्ध रहेको भन्दै उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरेका छन्् । आयोग खारेजीविरुद्ध शुक्रबार पनि सर्वोच्चमा रिट दायर भएको थियो ।