
नारायणी अस्पताल, वीरगञ्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
आयोगको हेटौंडाको टोलीले अस्पतालको औषधि पसलमा आर्थिक हिनामिना भएको खबरका आधारमा सोमबार छापा मारेको हो ।
औषधि पसलमा एक करोडभन्दा बढी आर्थिक हिनामिना भएको खबर आएको बताइएको छ ।