
निर्देशक सुदर्शन थापाले भिजे समेत रहेकी मोडल सुप्रिया कट्वालसँग इन्गेजमेन्ट गरेका छन् ।
जन्मदिनको अवसरमा एपीवान टेलिभिजनकी समाचारवाचिका सुप्रियासँग सुदर्शनले सोमबार इन्गेजमेन्ट गरेका हुन् । जन्मदिनमा उनले सरप्राइजस्वरुप इन्गेजमेन्टको खबर सार्वजनिक गरेका हुन् । त्यस्तै उनीहरु केही समयदेखि प्रेममा थिए ।