
फाइल फोटो
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा सबैभन्दा बढी मतसहित १४ औं महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।
प्रधानमन्त्री देउवाकाे गृहजिल्ला डडेलधुराकाे निर्वाचन अधिकृत लाेकेन्द्र बमका अनुसार ८४६ मतमध्ये देउवाकाे पक्षमा ७९१ मत खसेकाे हाे । यसैगरी, डडेलधुरा जिल्ला सभापतिमा पनि सात सय ३४ मतसहित भीमबहादुर साउद विजयी हुनुभएको उहाँले बताउनुभएको छ ।