
चितवनको भरतपुरमा बन्दै गरेको ६ लेन सडक खण्ड बनेको ढलमा खसेर एउटा गैंडा मरेको छ ।
गयराति गोन्द्राङ क्षेत्रमा ढल बनाउन खनिएको खाल्डोमा खसेर पोथी गैंडा मरेको हो ।
स्थानीयले आज दिउँसो मात्रै गैंडालाई खाल्डोमा खसेको अवस्थामा देखेका थिए । अहिले गैंडालाई खाल्डोबाट निकाल्ने तयारी भइरहेको छ ।