
बेलायतमा एक पाँच वर्षिय बालका कोरोनाभाइरसको कान्छो शिकार बनेका छन । त्यस्तै ७०८ जनले एकै दिन ज्यान गुमाएका छन भने अहिले सम्म ज्यान गुमाउने को संख्या ४,३५३ पुगेको छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले जनाए अनुसार पछिलो २४ घण्टामा ६३७ जनाले ज्यान गुमाए जसमध्य ति पाँच वर्षिय बालक पनि थिए । यसअ घी बेल्जियमकी १२ वर्षिय अहिले सम्मको कान्छो कोरोना भाइरस शिकार थिइन ।
ब्रिटेनकै कान्छो कोरोनाभाइरस पीडित १३ वर्षिय इस्माईल मोहम्मद अब्दुलवाहब जो “एकदम स्वस्थ” थिए, तर उनको सोमबार लन्डनमा अस्पतालमा मृत्यु भयो।
राष्ट्रिय स्वास्थ्य सेवाले जनाए अनुसार १०४ वर्षिय वृद्द पछिल्लो २४ घण्टामा ज्यान गुमाउने मध्यका एक हुन । त्यस्तै ज्यान गुमाउने मध्य ४० व्यक्ती मा कुनै विद्यमान चिकित्सकिय समस्या थिएन।