
स्रोत्: नासा
नासाले आफ्नो २० औं वार्षिकोत्सव र पृथ्वी दिवसको अवसरमा अहिले सम्म खिचिएको १६,००० फोटोहरु मध्यबाट आफुलाई मनपर्ने शट छनौट गर्न आग्रह गरेको थियो ।
पाँच चरणको मतदान पछि, टूर्नामेन्ट अर्थको विजेता अप्रिल २८ मा घोषित गरियो। विजयी फोटो, सर्ज एन्डरेफोउएत द्वारा २००१ मा लिइएको थियो र उक्त फोटो लन्डसेट उपग्रह प्रयोग गरेर बहामासको बालुवा र समुद्री झारको दृश्य खिचिएको थियो ।















