
काठमाडौं महानगरपालिकाको १ हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मतसहित अग्र स्थानमा कायमैं रहेका छन् ।
गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० मतका साथा दाेस्राे र एमालेका उम्मेदवार केशव स्थापित २ सय मतसहित तेस्राे स्थानमा रहेका छन् ।
त्यस्तै, राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । अहिले वडा नम्बर १,२,३ र ३२ को मतगणना भइरहेको छ ।