८ बैशाख २०८२, सोमबार

स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता

keshab balen

काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । 

 महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह/स्वतन्त्र- ४०२, सिर्जना सिंह/कांग्रेस- २०२, केशव स्थापित/एमाले- ३१९ पाएका छन् । 

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।