९ बैशाख २०८२, मंगलवार

(फोटोफिचर) इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी

285473491 1186654172068733 2865562047803501421 n

राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । 

युवा संघमा अवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ । 

286073932 740643077377937 9197043088959947586 n
286018238 711043293501624 8681363291542303504 n
285728881 728726494992950 1239754824664863201 n
285712494 716438912938953 3511830175645690584 n
285615449 5293047517461214 6376756095176405145 n
285503405 989045675145892 6400508948903571565 n
285715695 546335326949894 1646661922068306409 n
285531357 5539788802732364 4448398294987643921 n
285473491 1186654172068733 2865562047803501421 n
285448909 1188231298602825 3163072200069126163 n
285448909 1188231298602825 3163072200069126163 n 1