हवाई उडान नरोक्न वायुसेवा कम्पनीहरुलाई प्राधिकरणको चेतावनी
नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ । वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय गरेको समाचार बाहिरिए लगत्तै प्राधिकरणले यस्तो चेतावनी दिएको हो । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सन नहुने बताउनुभयो । उहाँले … Continue reading हवाई उडान नरोक्न वायुसेवा कम्पनीहरुलाई प्राधिकरणको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed