
नयाँ वानेश्वरस्थित संघीय संसद भवन वरपर सुरक्षाको लागि भनेर २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालय गरिएको छ ।
त्यसमाथि पर्खालमाथि काँडेतार थियो नै त्यतिले नपुगेर पैदलयात्रु हिड्ने ठाउँसमेत कब्जा गर्दै काँडेतार राखिएको छ । सडक पेटीमै काँडेतार राख्दा दृष्टिविहीनदेखि पैदलीयात्रीहरुलाई समेत समस्या परेको छ ।