
नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
राजधानीकाे कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सम्बाेधन गरी रहुनभएकाे छ।
बैठकस्थलबाट प्राप्त जानकारी अनुसार अध्यक्ष दाहालले यसअघि शपथ लिन बाँकी रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई शपथ गराउनुभएकाे छ।