
नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बिहिवार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन । निर्वाचनमा चन्द समूहनै विजयी भयो ।
पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो ।
यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्दी मनवीर छन्त्यालले ३९ मत पाए ।
अन्तिम मत परिणाम :
अध्यक्ष
निरोज मास्के ५०
जितेन्द्र बहादुर चन्द ७६
महासचिव
रोशन कुमार श्रेष्ठ ८५
मनवीर छन्त्याल ३९
उपाध्यक्ष
गौतम प्रसाद लासिवा ६४
ज्योति केसी ५९
सचिव
लुम्बिनी
झक बहादुर मिदुन ७३
दीपक जिएम ३७
प्रदेश १
विनोद सुवेदी ६५
विश्वराज धिमाल ४४
कोषाध्यक्ष
श्याम कृष्ण श्रेष्ठ ७८
रिता कोइराला ४६
सदस्य
राज बहादुर खड्का ५९
कुमार राई ६७
दीपक लामा ५८
राज कुमार गुरुङ ७३
अन्जु श्रेष्ठ ८५
ईश्वर बहादुर शाही ३६
बाँच बहादुर रावत २३
छल कुमारी छन्त्याल १४
जुनु पुन मगर ७३
दिनेश श्रेष्ठ ५२
गंगा थापा श्रेष्ठ ६८
जितेन्द्र श्रेष्ठ ६९
रामा शंकर चौधरी ४९
चन्द्र वदना राई ७५
अशोक काजी थापा ३४
सुदर्शन जमरकट्टेल ३०
राम बहादुर खड्का २८
जय कुमार श्रेष्ठ ३८
थर्क कुमार चोमवाङ ३५
योगेन्द्र सुवेदी ३१
श्याम कुमार आचार्य २२
प्रविण श्रेष्ठ ५६