८ बैशाख २०८२, सोमबार

बिदा भइन् चिनियाँ राजदूत यान्छी

yanchhi

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

    सम्बन्धित समाचार...