
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत १० कात्तिक बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार यमद्वितीय भाइटीका (किजापूजा) को उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।