
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने बताएका छन् ।
सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गरिने जानकारी दिए ।
श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था पनि सरकारले गरेको छ।
श्रम स्वीकृति नलिई विदेशीलाई काममा लगाउन नपाइने
श्रम स्वीकृति नदिई विदेशीलाई काममा लगाउन नपाइने भएको छ ।
सरकारले बजेटमार्फत नेपाली नागरिकलाई रोजगारी वृद्धि गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।