९ बैशाख २०८२, मंगलवार

यस्तो छ माओवादी अध्यक्ष दाहालको ४५ रणनीतिक योजनासहितको प्रतिबद्धतापत्र

prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्त्वका योजना सार्वजनिक गर्नुभएको छ । 

गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । 

गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडीबुटी, व्यावसायिक पशुपालन, सीपमूलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।  गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने दाहालको भनाइ छ ।

1018304281
1018355722
1018381783
1018427114
1018461245
1018509476
1018559567
1018587398