एक/दुई दिन सतर्क रहन सुदूरपश्चिमका बासिन्दालाई भूकम्पविद्को आग्रह

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले सुदूरपश्चिमका बासिन्दालाई एक/दुई दिन सतर्क रहन आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो पटक ६.६ म्याग्नीच्यूडको भूकम्प गएको र त्यो भन्दा पहिलाका पूर्व कम्पन भएको बताउनुभयो । भूकम्प गई सकेपछि त्यसको असर केही दिन रहने हुँदा सतर्क रहन उहाँ आग्रह गर्नुभएको हो । नेपालको सुदूरपश्चिम प्रदेशको खप्तड … Continue reading एक/दुई दिन सतर्क रहन सुदूरपश्चिमका बासिन्दालाई भूकम्पविद्को आग्रह