
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछी विवरण अनुसार देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ।
यीमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन्।
प्रवक्ता डा. विकास देवकोटाकाले प्रत्यक्ष प्रशारण मार्फत बोल्दै सो कुराको पुष्टी गरेका हुन ।
मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११९ पुगेको छ ।