प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा इलाम जिल्ला फाकफोकथुम गाउँपालिका– ७ स्थित सिंह माध्यमिक विद्यालय शिकारी भन्ज्याङ मतदान स्थलबाट ११५ वर्षीय वृद्धले मतदान गरेका छन् ।
सोही स्थान बस्ने ११५ वर्षीय मानबहादुर राईले मतदान गर्नुभएको हो ।