८ बैशाख २०८२, सोमबार

दश हजार मत कटाए कांग्रेस महामन्त्री गगन थापाले

Gagan thapa Rajan bhattarai

काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले दश हजार मत कटाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ७ हजार ८ सय १६ र राप्रपाका ठाकुरमोहन श्रेष्ठले एक हजार ३ सय ८१ मत पाएका छन् ।