७ बैशाख २०८२, आईतवार

सुनिल शर्माले भानुभक्त ढकाललाई हराए, रेखा थापा तेस्रोमा झरिन्

biratnagar3 20221103195927

एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् ।

शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् ।

०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।

    सम्बन्धित समाचार...