
फाइल फोटो
काठमाडौं उपत्यकाका मुख्य चोकहरूको सवारी चापमा चलिरहेका छन्। त्रिपुरेश्वर, थापाथली, माइतीघर, सिंहदरबार, लैनचौर, पुतलीसडक, मित्रपार्क, ग्वार्को, सातदोबाटो लगायतका चोकमा सवारी चापका कारण केही समय रोकिनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै थली-साँखु सडक खण्ड भने भइरहेकोले साँखुबाट थलीतर्फ आउने सबै प्रकारका सवारी साधनलाई डाइभर्सन गरिएको पनि प्रहरीले जनाएको छ । बौद्धबाट थली हुँदै साँखुतर्फ जाने दुई पाङ्ग्रे तथा साना चार पाङ्ग्रे सवारीसाधन नियमित सञ्चालन भइरहेका छन् ।