कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको अपराध कथा : ‘बिकनी किलर’ आज पनि धेरै देशको खोजी सूचीमा

सर्वोच्च अदालतले बुधबार दिएको एउटा आदेश, जसले नेपालमा १९ वर्षदेखि जेल जीवन बिताइरहेका एक कुख्यात अन्तर्राष्ट्रिय अपराधीलाई उन्मुक्ति दिएको छ । सायद भर्खरै किशोरावस्थामा हिँडिरहेका किशोर-किशोरीलाई चार्ल्स शोभराजको अपराध-कथा नौलो लाग्न सक्छ । नेपालमा जस्तै विभिन्न देशमा प्रायः महिलाको हत्या गर्दै हिँडेको हुनाले उनलाई ‘बिकनी किलर’ भन्ने गरिएको छ । चार्ल्स आज पनि धेरै देशमा … Continue reading कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको अपराध कथा : ‘बिकनी किलर’ आज पनि धेरै देशको खोजी सूचीमा