
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा संक्रमणको पुष्टि भएको छ । थपिनेमा २ सय ९४ पुरुष र २० महिला छन् ।
त्यस्तै २१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । यो सहित निको हुनेको संख्या ४८८ पुगेको छ। निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।
हरेक दिन दुई सयको हाराहारिमा संक्रमित थपिदै गएका छन ।