
फोटो: राजेश हमालको फेसबुकबाट
नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक सफल नायक राजेश हमाल आज ५६औ वर्षा प्रवेश गरेका छन । उनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
‘यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक हमालले आफ्नो पेशागत जिवनमा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनि अहिले पनि नेपाली चलचित्र क्षेत्रमा हमालको उत्तिकै सक्रिय छन ।
हालसालै नयाँ चलचित्रमा देखा नपरेका राजेश अहिले टेलिभिजनमा देखिन्छन । पछिल्लो समय उनि “को बन्छ करोडपती ?” कार्यक्रम का प्रस्तोताको रुपमा दर्शका सामु आएका थिए ।
बसन्ती, देउता, अल्लारे, धर्मा, हामी तीनभाई, गोरेटो, दुलहीलगायत करिव तीन सय फिल्ममा राजेशले अभिनय गरेका छन् ।