
केही दिनयता युवाहरुको समूहले स्वत:स्फुर्त रुपमा सरकारविरुद्ध गरेको प्रदर्शन आज पनि जारी रहेको छ । सरकार विरोधी प्रदर्शन बढेपछि गृह मन्त्रालयले कडा चेतावनी दिँदै हिजो(बिहीबार) विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा गृहले लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।
तर पनि राजधानी लगायत देशका विभिन्न शहरहरुमा युवाहरुको प्रदर्शन जारी छ । हिजो भएको प्रदर्शनमा नक्साल क्षेत्रमा ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा, लाठी चार्जका साथै अश्रु ग्याससमेत प्रहार गरेको थियो।
हेटौंडा















काठमाडौं



बिरगंज



धनकुटा








बुटवल






धुलिखेल
