
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४८ जनामा संक्रमणको पुष्टि भएको छ ।यो संगै संक्रमित संख्या ५०६२ पुगेको छ ।
२४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै निको हुनेको संख्या ८७७ पुगेको छ भने १६ जनाको मृत्यु भएको छ |
मन्त्रालयका अनुसार ७७ मध्ये ७२ जिल्लामा संक्रमित पुष्टी भईसकेको छ।