फ्लाई दुबई प्रकरण थप कौतूहलको विषय
विमानस्थलबाट उडान भर्नेबित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो देखिएको फ्लाई दुबई प्रकरण थप कौतूहलको विषय बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानका चालकको हवाला दिएर गरिएको विमानस्थलमा चरा ठोक्किएको दाबी सत्य नभएको बरु प्राविधिक समस्या रहेको दाबी गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जहाजमा चरा ठोक्किएको पुष्टि गर्न फ्लाई दुबईलाई चुनौती … Continue reading फ्लाई दुबई प्रकरण थप कौतूहलको विषय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed