नेपालले कतारलाई दियो १५८ रनको मध्यम लक्ष्य, सन्दीपले बनाए सर्वाधिक रन
एसीसी मेन्स प्रिमियर कपमा घरेलु टोली नेपालले कतारलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५७ रनको मध्यम योगफल बनायो । जारी प्रतियोगितामा अपराजित नेपालले कतारविरुद्ध भने फितलो प्रर्दशन गरेको छ। कतारी बलरसामू … Continue reading नेपालले कतारलाई दियो १५८ रनको मध्यम लक्ष्य, सन्दीपले बनाए सर्वाधिक रन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed