८ बैशाख २०८२, सोमबार

प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु

manju khand

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन्। बालकृष्ण बैशाख २७ गते पक्राउ परेको थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार सोमबार बिहान मञ्जु टेकु पुगेकी हुन् । खाणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ।

    सम्बन्धित समाचार...