
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यीमध्ये ८८ जना महिला हुन् भने ३३८ जना पुरुष हुन् ।
यो सँगै नेपालमा संक्रमितको संख्या ८,२७४ पुगेको छ ।
आज सम्म १,४०२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २१६ जना निको भएर घर फर्किएका छन् जसमध्य २०६ पुरुष छन भने ९ जना महिला रहेका छन्|
यो पनि पढ्नुहोस्:
नेपालमा २२ मध्ये १६ जनाको निधनपछि मात्रै कोरोना पुष्टि, २२ जना को हुन ? (विवरणसहित)