
बरिष्ठ सँगीतकार तथा गाएक तारा प्रकाश लिम्बूकाे स्वरमा सजिएकाे ‘दुई मुटु’ बाेलकाे गीतसंगै भिडियाे सार्वजनिक गरिएकाे छ ।
गीतमा ताराप्रकाशलाई अनु चाैधरिले साथ दिएकी छिन । गीतमा सरगम राईकाे शब्द तथा संगीत सबिन राईकाे एरेन्ज रहेकाे छ ।
युवापुस्ताकाे प्रेमलाइ लक्षित गरेर तयार पारिएकाे यस भिडियाेमा अनिता गाेले फलित राई अभि लामा लगायत कलाकारहरुले अभिनय रहेकाे छ भने भिडियाेलाइ सुर्या लामाकाे सिनेमाटाेग्राफर तथा सम्पादन र अभि लामाकाे निर्देशन रहेकाे छ ।